Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

मौद्रिक नीति

मूल्य वृद्धिदर ५.५ प्रतिशतमा कायम राख्ने राष्ट्र बैंकको लक्ष्य

मूल्य वृद्धिदर ५.५ प्रतिशतमा कायम राख्ने राष्ट्र बैंकको लक्ष्य


  • 2.8K
    Shares

    मूल्य वृद्धिदर ५.५ प्रतिशतमा कायम राख्ने राष्ट्र बैंकको लक्ष्य

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फिति ५.५ प्रतिशत सीमाभित्र रहने लक्ष्य राखेको छ । आज गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति प्रस्तुत गर्दै मुद्रास्फिति सीमा ५.५ प्रतिशतभित्र रहने प्रक्षेपण रहेको बताए ।

    मौद्रिक नीति प्रस्तुत गर्दै उनले भने, ‘आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा मुद्रास्फिति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ ।’ 

    जेटले आर्थिक वर्ष २०८१/८२ मा ५.५ प्रतिशतमा मूल्य वृद्धि सीमित हुने र ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । 

    प्रकाशित मिति :श्रावण ११ २०८१ शुक्रवार - १२:२४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij