Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मौद्रिक नीति आज सार्वजनिक हुँदै

मौद्रिक नीति आज सार्वजनिक हुँदै


  • 1.7K
    Shares

    मौद्रिक नीति आज सार्वजनिक हुँदै
    images

    काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ ।

    नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई  अनुमोदन गर्न केहीबेरपछि केन्द्रीय बैंकको बोर्ड बैठक हुने उक्त बैंकका एकजना वरिष्ठ अधिकारीले राससलाई जानकारी दिए । 

    मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति  केन्द्रीय बैंकले सार्वजनिक गर्ने उनले बताए । 

    प्रकाशित मिति :श्रावण ११ २०८१ शुक्रवार - ०८:५२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij