२०८२ माघ ८ गते बिहिवार
बजारमा अहिले “छाता बर्खे झरीमा” बोल गीतले चर्चा पाएको छ। सार्वजनिक गीतलाइ शब्द संगीत सुमन ढकालले गरेका हुन्। गीतलाइ बैतडीकि कल्पना विष्ट र यम सोमैले आवाज दिएका छन् भने पवन परियारले गीतको एरेन्ज गरेका हुन्। गीतको कलेक्सन यम सोमैको रहेको छ।
गीतले राम्रो प्रतिकृया पाउदै गइरहेको देख्न सकिन्छ। टिकटकमा पनि गीतले लोकप्रियता कमाउदै गैरहेको छ। सर्जक ढकालको केही समय अगाडी “फुल रसैको” गीतले निकै चर्चा पाएको हो। गीत तीन हप्तासम्म युटुव ट्रेन्डिडंमा रहेको थियो। हाल गीतलाइ ३ लाख ७ हजार बढि पटक नजर परेको छ।
गीतलाइ कथा निर्देशन सुमन ढकालले नै गरेका हुन्। सुजन गोर्खालीको छायांकन रहेको भिडियो हुम गैरेले सम्पादनरकलर गरेका हुन्।
पुरा भिडियो हेर्नुहोस्ः
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij