२०८२ माघ ११ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ।
आइतबार मध्याह्न १२ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं सामसामयिक विषयमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij