Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने 

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने 

  • 2.2K
    Shares

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने 

    काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सवा ३ लाख बदी कित्ता शेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापन समूहको ३ लाख २८ हजार ९८० कित्ता शेयर बिक्रीमा राखिएको हो ।

    हाललाई यो शेयरमा बैंका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने छन् । यसका लागी ३५ दिनको समय दिइएको छ ।  

    इच्छुक संस्थापन शेयर धनीहरुले के कति रकममा खरिद गर्ने हो सोसमेत खुलाई काठमाडौँ लाजिम्पाट स्थित शाखा कार्यालयमा निवेदन दिन सक्ने छन्र ।

    तोकिएको समय भित्र संस्थापक शेयर धनीहरुबाट खरिद आवेदन नपरेको अण्डमा अन्य व्यक्ति तथा संस्थालाई ्रशेयर बिक्री खुला गरिने बैंकले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण ३ २०८१ बिहिवार - ०७:५५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij