Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भिमसेनथापा गाउँपालिकाको नगर प्रहरी आधारभूत तालिम सम्पन्न (फोटो फिचर)

भिमसेनथापा गाउँपालिकाको नगर प्रहरी आधारभूत तालिम सम्पन्न (फोटो फिचर)


  • 5.4K
    Shares

    भिमसेनथापा गाउँपालिकाको नगर प्रहरी आधारभूत तालिम सम्पन्न (फोटो फिचर)

    गोरखा । भिमसेनथापा गाउँपालिकाको नगर प्रहरी आधारभूत तालिम सम्पन्न भएको छ ।

    गत असार १७ सोमवारदेखि सुरु भएको  नगर प्रहरी आधारभूत तालिम आज गाउँ कार्यपालिकाको सभाहलमा सम्पन्न भएको पालिकाले जनाएको छ ।  तालिममा ९ जना नगर प्रहरीको सहभागिता रहेको थियो । जसमध्ये ८ जना पास भएर तालिम सकेका थिए । उक्त तालिम १५ दिनसम्म चलेको थियो ।

    f1f7c854-c2a9-4fa7-86e7-ebc7ab23c6dd.jfif

    भिमसेनथापा गाउँपालिकाले आफ्ना पालिका भित्र घट्न सक्ने संम्भावित घटना हुन नदिन साथै सुरक्षाकालागि नगर प्रहरी राखिएको बताएको छ । पालिकाले केही समयअघि नगर प्रहरी परिपुर्तीको आवेदन पेश गर्न सूचना जारी गरेको थियो । 

    34c9385c-9ceb-454f-b756-1f96f0572fad.jfif

    8127e6bf-aa64-4937-9c18-e1cd65d404e4.jfif

    92a06fbb-8a5c-4b4b-a96f-7263d215fe0c.jfif

    8127e6bf-aa64-4937-9c18-e1cd65d404e4.jfif

     

     

     

     

    प्रकाशित मिति :श्रावण २ २०८१ बुधवार - १४:३६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij