Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

दुई आर्थिक बर्षको लाभांश बुझ्न लगानीकर्तालाई रिलायन्स फाइनान्सको आग्रह

दुई आर्थिक बर्षको लाभांश बुझ्न लगानीकर्तालाई रिलायन्स फाइनान्सको आग्रह


  • 2.1K
    Shares

    • images
    दुई आर्थिक बर्षको लाभांश बुझ्न लगानीकर्तालाई रिलायन्स फाइनान्सको आग्रह
    images

    काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेडले दुई आर्थिक बर्षको लाभांश बुझ्न आफ्ना लगानीकर्ताहरूलाई आग्रह गरेको छ । 

    कम्पनीले सोमबार एक सुचना जारी गर्दै आर्थिक बर्ष २०७४÷७५ र २०७५÷७६ को नगद लाभांश बुझ्न बाँकी रहेका आफ्ना सदस्यहरूलाई आगामी एक महिना भित्र बुझन आग्रह गरेको हो । 

    कम्पनी ऐन, २०६३ ले गरेको व्यवस्था बमोजिम तोकिएको अवधिभित्र नगद लाभांश बुझ्रन नआए नगद लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

    तोकिएको अवधि भित्र आवश्यक कागजात्र सहित कम्पनीको शेयर रजिष्ट्रार लक्ष्मी सन्रराइज क्यापिटल  लिमिटेडको कार्यालय, कमलपोखरी, काठमाडौँमा सम्र्पक गर्न कम्पनीले भनेको छ । यस कम्पनीले आर्थिक वर्ष २०६४÷७५ मा २ दशमलव ६३ प्रतिशत र आर्थिक वर्ष २०७५÷७६ मा ६ दशमलव ५८ प्रतिशत कर नगद लाभांश वितरण गरेको थियो ।

    प्रकाशित मिति :श्रावण १ २०८१ मंगलवार - ०९:०८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij