२०८२ माघ ११ गते आइतवार
काठमाडौं । प्रधानमन्त्रीको शपथ लिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्।
उनी केहीबेरपछि राष्ट्रपतिबाट नियुक्त हुँदैछन्। प्रधानमन्त्रीको शपथ लगत्तै अन्य मन्त्रीहरूको पनि शपथ हुने कार्यक्रम तय भएको छ।
संविधानको धारा ७६ ९२० अनुसार राष्ट्रपति पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij