Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मापदण्ड विपरीत शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग

मापदण्ड विपरीत शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग


  • 1.8K
    Shares

    मापदण्ड विपरीत शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग

    काठमाडौं ।  नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन जारी गर्न माग गरेको छ ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापालाई पत्र लेखेर नेविसंघले मापदण्ड विपरीत चर्को भर्ना शुल्क असुल्ने विद्यालयहरूलाई कारबाही गर्न समेत माग गरेको छ ।

    संघका प्रवक्ता सुरज सेजुवाल नेतृत्वको टोलीले समिति सभापति थापा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा।दीपक काफ्लेलाई ९ बुँदे ज्ञापनपत्र बुधबार बुझाएको हो ।

    शिक्षा ऐन, नियमावली, निर्देशिका र मापदण्डमा भएको शुल्क सम्बन्धी व्यवस्थाको प्रतिकूल हुने गरी रकम उठाउने विद्यालयलाई कारबाही गर्न संघले माग गरेको छ ।

    प्रकाशित मिति :आषाढ २७ २०८१ बिहिवार - १३:१४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij