Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

रास्वपाको निर्णय

रास्वपा महामन्त्री मुकुल ढकाललाई पदबाट निष्कासन, साधारण सदस्यमात्र रहने

रास्वपा महामन्त्री मुकुल ढकाललाई पदबाट निष्कासन, साधारण सदस्यमात्र रहने


  • 2.4K
    Shares

    रास्वपा महामन्त्री मुकुल ढकाललाई पदबाट निष्कासन, साधारण सदस्यमात्र रहने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई पदमुक्त गरेको छ ।

    मंगलबार बसेको केन्द्रीय समिति बैठकले उनलाई साधारण सदस्य कायम रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो । उनलाई पुनरावेदनका लागि ३५ दिनको समय दिइएको ती पदाधिकारीले बताए।

    अनुशासन आयोगको सिफारिसअनुसार कारबाही गर्ने निर्णय भएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार पदको जिम्मेवारी कसैलाई दिएको छैन ।

    प्रकाशित मिति :आषाढ २५ २०८१ मंगलवार - ११:४४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij