Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

त्रिदेशीय नेसन्स कपको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

त्रिदेशीय नेसन्स कपको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने


  • 7.9K
    Shares

    त्रिदेशीय नेसन्स कपको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने
    images

    काठमाडौँ । त्रिदेशीय नेसन्स कप फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन्।

    बंगलादेशसँग फाइनल खेल्न लागेको नेपाली टोलीलाई हौसला दिन प्रधानमन्त्री ओली रंगशाला जान लागेका हुन् ।

    फाइनल खेल हेर्न प्रधानमन्त्री ओलीसहित केही मन्त्रीहरु रंगाशाला जान लागेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र १६ २०७७ सोमवार - ११:०५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij