Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सिग्मा सेकेण्डरी स्कुलका शतप्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण, ८ जनाले ल्याए सर्वोत्कृष्ट नतिजा

सिग्मा सेकेण्डरी स्कुलका शतप्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण, ८ जनाले ल्याए सर्वोत्कृष्ट नतिजा


  • 4.0K
    Shares

    सिग्मा सेकेण्डरी स्कुलका शतप्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण, ८ जनाले ल्याए सर्वोत्कृष्ट  नतिजा

    काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित सिग्मा सेकेण्डरी स्कुलका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

    राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा लिएको एसईई परीक्षामा संलग्न उक्त स्कुलका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । 

    सिग्मा सेकेण्डरी स्कुलका २९ जना विद्यार्थी एसईई परीक्षामा संलग्न भएका थिए । 

    1.jpg

    उनीहरूमध्ये आठ जनाले सर्वोत्कृष्ट नतिजा प्राप्त गरेका छन् भने ११ जनाले उत्कृष्ट, १० जनाले सन्तोजक नजिता प्राप्त गरेका छन् ।

    सर्वोत्कृष्ट  नतिजा प्राप्त गर्ने आठ जना विद्यार्थीलाई जनहि रु. १०,००० हजारको दरले पुरस्कृत गरिएको छ । 

    एसईई परीक्षामा उत्तीर्ण सबै विद्यार्थीलाई सिग्मा सेकेण्डरी स्कुलले बधाई दिनुका साथै आगामी शैक्षिक सफलताको शुभकामनासहित उज्जवल भविष्यको कामना गरेको छ । 

    प्रकाशित मिति :आषाढ १७ २०८१ सोमवार - १२:१७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij