Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

संसद् बैठक

अर्थमन्त्री पुनले ‘आर्थिक विधेयक–२०८१’ पारितका लागि प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्दै

अर्थमन्त्री पुनले ‘आर्थिक विधेयक–२०८१’ पारितका लागि प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्दै


  • 2.4K
    Shares

    अर्थमन्त्री पुनले ‘आर्थिक विधेयक–२०८१’ पारितका लागि प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्दै

    काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक आज (आइतबार) दिउँसो ३ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।

    बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

    त्यस्तै अर्थमन्त्रीले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

    हेर्नुहोस् सम्भावित कार्यसूची :

    355_jADe6ipLsU.webp

    प्रकाशित मिति :आषाढ १६ २०८१ आइतवार - ०९:४१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij