Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भिमसेनको इच्छा, बुहारीलाई शिक्षा !

भिमसेनको इच्छा, बुहारीलाई शिक्षा !


  • 2.4K
    Shares

    भिमसेनको इच्छा, बुहारीलाई शिक्षा !

    गोरखा । गोरखाको भिमसेनथापा गाउँपलिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेको छ । बजेटमा गाउँपालिकाको समग्र विकासको निम्ति विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको छ । 

    यसै अन्तर्गत ‘गाउँपालिकाको इच्छा, बुहारीलाई शिक्षा’ भन्ने नारा पालिकाले अघि सारेको छ । यस नारा अन्तर्गत गाउँपालिका भित्र विवाह गरेर आउने बुहारीलाई स्थानीय विद्यालयमा उच्च शिक्षासम्म अध्ययन गर्न छात्रवृत्ति दिइने नीति गाउँपालिकाले अघि सारेको छ ।

    औपचारिक शिक्षाका अलवा उनीहरुलाई अनौपचारिक शिक्षा एवं व्यवसायिक शिक्षामा सहभागिता समेत सहभागी गराइने व्यवस्था मिलाइएको छ ।

    प्रकाशित मिति :आषाढ ११ २०८१ मंगलवार - १६:०२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij