Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गण्डकी प्रदेश

सत्ता र प्रतिपक्षी सांसदबीच चर्काचर्की भएपछि अर्थमन्त्रीले मागे माफी, सुरू भयो बैठक 

सत्ता र प्रतिपक्षी सांसदबीच चर्काचर्की भएपछि अर्थमन्त्रीले मागे माफी, सुरू भयो बैठक 


  • 2.4K
    Shares

    सत्ता र प्रतिपक्षी सांसदबीच चर्काचर्की भएपछि अर्थमन्त्रीले मागे माफी, सुरू भयो बैठक 

    काठमाडौं । प्रदेशका अर्थमन्त्री डा.टकराज गुरुङले प्रदेश सभा बैठकमै माफी मागेका छन् । 

    आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेट वक्तव्यमा भएको गल्ती स्वीकार्दै माफी मागेपछि गण्डकीको प्रदेश सभा बैठकको अवरोध हटेको छ ।

    अर्थमन्त्री गुरुङले असार १ मा ल्याएको आगामी आर्थिक वर्षको २०८१र८२ को बजेटमा हिसाब नमिलेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले बैठक अवरुद्ध गरेको थियो ।

    आर्थिक मामिलामन्त्री गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट पेश गरेका थिए । तर, उक्त बजेटको स्रोतमा भने ३२ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको मात्र हिसाब उल्लेख गरेका थिए ।

    प्रकाशित मिति :आषाढ ७ २०८१ शुक्रवार - १२:३६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij