२०८२ माघ ८ गते बिहिवार
आइसिसी टी-२० विश्वकपमा बंगलादेशविरूद्ध जवाफी ब्याटिङ गरेको नेपालले ७ ओभरमा ५ विकेट गुमाएको छ।
सेन्ट भिन्सेन्टमा बंगलादेशविरूद्ध जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपालले सातौं ओभरको अन्तिम बलमा पाचौं विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको हो।
सन्दीपलाई तान्जिम होसेन शाकिबले रिसद होसेनबाट क्याच आउट गराएका हुन्। आउट हुनुअघि जोराले ८ बल खेलेर एक रनमात्रै बनाए। उनको विकेटपछि दिपेन्द्रसिंह ऐरी ब्याटिङमा आएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij