Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

शिक्षा

विद्यालयका सटर बन्द नगर्न उच्च अदालतद्वारा काठमाडौं महानगरको नाममा अन्तरिम आदेश

विद्यालयका सटर बन्द नगर्न उच्च अदालतद्वारा काठमाडौं महानगरको नाममा अन्तरिम आदेश


  • 3.5K
    Shares

    विद्यालयका सटर बन्द नगर्न उच्च अदालतद्वारा काठमाडौं महानगरको नाममा अन्तरिम आदेश
    images

    काठमाडौं । विद्यालयका सटर बन्द नगर्न उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नाममा अन्तरिक आन्देश जारी गरेको छ । 

    अदालतले व्यवसाय सञ्चालन गरिरहेको सटरहरूमा जबरजस्ती हटाउने वा बन्द गर्ने काम नगर्न महानगरको नाममा अन्तरिम आदेश जारी गरेको हो । 

    न्यायाधीश लेखनाथ पौडेलेको एकल इजलासले तुलसीप्रसाद अगस्तीको रिटमा पहिलो सुनुवाइ गर्दै महानगरको नाममा हिजो अन्तरिम आदेश जारी गरेको हो ।

    उच्चले दुवै पक्षलाई असार ७ गते छलफलमा बोलाएको छ । यसअघि महानगरले निर्देशन अटेरी गरेको भन्दै पहिलो चरणमा ४ वटा विद्यालयका ६१ वटा सटरमा र दोस्रो चरणमा  १३ वटा सामुदायिक विद्यालयले भाडा लगाएका १ सय ७५ वटा सटरमा विभागले ताला लगाएको थियो । 

    प्रकाशित मिति :जेठ ३१ २०८१ बिहिवार - १६:०४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij