Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अर्थ

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी


  • 3.1K
    Shares

    असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी
    images

    काठमाडौं । सरकारले प्रतिनिधिसभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ ।

    संघीय संसद् सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधिसभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरेको छ ।

    अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए ।
    अहिले संसदमा विनियोजन विधेयकमाथि मन्त्रालय गत छलफल आजदेखि सुरु हुँदैछ । 

    प्रकाशित मिति :जेठ २९ २०८१ मंगलवार - १२:३६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij