Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षा 

विश्वविद्यालयको जग्गा र सम्पत्तिको खोजी गरिँदै

विश्वविद्यालयको जग्गा र सम्पत्तिको खोजी गरिँदै


  • 2.5K
    Shares

    विश्वविद्यालयको जग्गा र सम्पत्तिको खोजी गरिँदै
    काठमाडौं । त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न गठित पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आजदेखि काम थालेको छ ।
     
    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज समितिका पदाधिकारीहरुलाई शिक्षामन्त्री सुमना श्रेष्ठ, सचिव डा दिपक काफ्लेलगायत  अधिकारीहरुले स्वागत गरेका छन् । 
     
    मन्त्री श्रेष्ठले समितिले निर्धारित समयमा काम सम्पन्न गर्ने अपेक्षा गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २७ २०८१ आइतवार - १३:०८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij