Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

कालीमाटीमा आज कति छ तरकारी र फलफूलको भाउ?

कालीमाटीमा आज कति छ तरकारी र फलफूलको भाउ?


  • 2.0K
    Shares

    कालीमाटीमा आज कति छ तरकारी र फलफूलको भाउ?

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । 

    समितिले सापर्वजनिक गरेको मूल्यसूची अनुसार आज कुनै तरकारी तथा फलफूलको मूल्य घटेको छ । कुनै तरकारी तथा फलफूलको मूल्य बढेको छ भने कुनै तरकारी तथा फलफूल धने हिजो कै मूल्यमा कारोबार हुने भएको छ । 

    आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५२ रुपैयाँ ३३ पैसा रहेको छ । प्याज सुकेको ७७ रुपैयाँ ६७ पैसा, लोकल गाजर ६५ रुपैयाँ प्रति केजी रहेको छ ।  

    प्रकाशित मिति :जेठ २७ २०८१ आइतवार - ०७:५३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij