Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

वित्तीय अवराध 

डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ

डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ


  • 2.9K
    Shares

    डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ

    काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् । उनी काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज (सोमबार) थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

    आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए ।

    थापा ‘प्रसाद–२’ का निर्देशक हुन् । 

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - १३:५३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij