Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रोटेक्टिभ माइक्रोले माग्यो ३ पदका लागि कर्मचारी, आवेदन दिने भोलि अन्तिम दिन

प्रोटेक्टिभ माइक्रोले माग्यो ३ पदका लागि कर्मचारी, आवेदन दिने भोलि अन्तिम दिन


  • 1.9K
    Shares

    प्रोटेक्टिभ माइक्रोले माग्यो ३ पदका लागि कर्मचारी, आवेदन दिने भोलि अन्तिम दिन
    images

    काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीको लागि आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । 

    विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ हेडमा १ जना, अधिकृत स्तरको लागि केही र मार्केटिङ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

    इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात जेठ २१ गतेभित्र आवेदन दिनुपर्नेछ । ईच्छुकले निर्जीवन बीमा क्षेत्रमा १ वर्षदेखि ५ वर्षसम्मको अनुभव भएको हुनुपर्नेछ ।

    1.jpg

    प्रकाशित मिति :जेठ २० २०८१ आइतवार - ०७:४७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij