Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार 

कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै, पेशी न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा

कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै, पेशी न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा


  • 2.4K
    Shares

    कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै, पेशी न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा

    काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज (बुधबार) सुनुवाइ हुँदैछ । 

    उक्त रिट न्यायाधीशद्धय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ ।  

    कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटबारे दोस्रो नम्बरमा पेशी तोकिएको छ । 

    कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए । 

    संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका कार्कीले आफूलाई हटाउने मुख्यमन्त्रीको कदम असंवैधानिक भएको जिकिर गरेका छन् ।  

    ]उक्त धारा सरकार बनाउने अन्तिम उपधारा भएको र आफूले यसअघि नै विश्वासको मत लिएकाले हटाउने निर्णय असंवैधानिक भएको जिकिर उनले गरेका छन् । 

    प्रकाशित मिति :जेठ १६ २०८१ बुधवार - १०:२८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij