२०८२ माघ ११ गते आइतवार
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तामा १ खर्ब १६ अर्ब बजेट विनियोजन छुट्यायो भत्तामा १ खर्ब १६ अर्ब बजेट
सरकारले ज्येष्ठ नागरिक लगायतका लक्षित समूहलाई प्रदान हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ।
गत वर्ष ६८ वर्षका उमेर समूहले पाउने व्यवस्थालाई निरन्तरता दिएको हो। सरकारले १ वर्षका लागि १ खर्ब १६ अर्ब विनियोजन गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij