Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रचण्ड परिवारवादको पराकाष्ठा : ‘सीता दाहाल मेमोरियल कलेज’ स्थापनाका लागि बजेट विनियोजन 

प्रचण्ड परिवारवादको पराकाष्ठा : ‘सीता दाहाल मेमोरियल कलेज’ स्थापनाका लागि बजेट विनियोजन 


  • 3.5K
    Shares

    प्रचण्ड परिवारवादको पराकाष्ठा : ‘सीता दाहाल मेमोरियल कलेज’ स्थापनाका लागि बजेट विनियोजन 
    images

    काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना गर्ने घोषणा गरेका छन् । 

    मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट सार्वजनिक गर्दै काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना गर्ने घोषणा गरेका हुन् । 

    उनले भने– ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।’
      

    प्रकाशित मिति :जेठ १५ २०८१ मंगलवार - १६:५१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij