Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आउँदो वर्ष ६ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य

आउँदो वर्ष ६ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य


  • 1.8K
    Shares

    आउँदो वर्ष ६ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य
    images

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट घोषणाका क्रममा ६ प्रतिशतको आर्थिक वृद्धि  लक्ष्य लिइएकाे बताए ।

    त्यस्तै मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले लिएको छ । गत बजेटमा सरकारले चालु आवका लागि ६ प्रतिशतकै आर्थिक वृद्धि लक्ष्य लिए पनि ४ प्रतिशतमाथि नजाने विभिन्न प्रक्षेपणले देखाएका छन् ।

    प्रकाशित मिति :जेठ १५ २०८१ मंगलवार - १६:४६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij