Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज, मदिरा र चुरोटको मूल्य बढ्ने

आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज, मदिरा र चुरोटको मूल्य बढ्ने


  • 2.9K
    Shares

    आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज, मदिरा र चुरोटको मूल्य बढ्ने
    images

    काठमाडौं ।  सरकारले आलु, प्याज र स्याउ लगायतमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।

    मंगलबार प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त वस्तुको मूल्य अभिवृद्धि कर खारेजीबाट स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने बताए । मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तर शुल्कदर वृद्धि गरिएको उनले बताए ।

    प्रकाशित मिति :जेठ १५ २०८१ मंगलवार - १६:२८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij