Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बजेट अधिवेशन

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत, संसदमा प्रतिपक्षी दलहरूले पेस गर्न देलान् ? 

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत, संसदमा प्रतिपक्षी दलहरूले पेस गर्न देलान् ? 


  • 2.7K
    Shares

    मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत, संसदमा प्रतिपक्षी दलहरूले पेस गर्न देलान् ? 
    images

    काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि बसेको बैठकले उक्त बजेट स्वीकृत गरेको हो । 

    बैठकले आर्थिक वर्ष २०८१–०८२ को बजेट स्वीकृत छ । मन्त्रिपरिषदबाट बजेट स्वीकृत भएसँगै संसद्को संयुक्त बैठकमा पेस गरिनेछ । 

    ३ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट संसदमा पेस गर्नेछन् भने प्रतिपक्षी दलहरूले पनि बजेट पारित गर्न दिने मोटामोटी सहमति भएको छ । 

    प्रकाशित मिति :जेठ १५ २०८१ मंगलवार - १४:००:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij