Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

विभूति स्कूलकी जेसिका अंग्रेजी वक्तृत्वकलामा प्रथम

विभूति स्कूलकी जेसिका अंग्रेजी वक्तृत्वकलामा प्रथम


  • 2.5K
    Shares

    विभूति स्कूलकी जेसिका अंग्रेजी वक्तृत्वकलामा प्रथम

    नर्थ वेस्टर्न प्राइभेट स्कुल्स अर्गनाइजेसन(NOPSO)द्वारा आज २०८१ जेठ ११ गते सिग्मा कलेज सोह्रखुट्टेमा आयोजित अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा विभूति हाइस्कूलको कक्षा ५ अध्यनरत  छात्रा जेसिका कुवँरले प्रथम स्थान हासिल गरेकी छिन् ।

    नर्सरी देखि नै पढाई तथा  अन्य अतिरिक्त क्रियाकलापहरुमा अब्बल प्रस्तुति दिदै आएकी जेसिका यो नतिजा अपेक्षाकृत नै रहेको कुरा स्कुलकी सह(प्रधानाध्यापक तथा जेसिकाकी मेन्टर पवित्रा लाय मगरले बताउनु भयो।

    उक्त प्रतियोगितामा द्वितीय, तृतीय , तथा दुइवटा सान्त्वना स्थान क्रमशः चेतना, सनसाइन , एक्सेल र एनसिइबि स्कुलले प्राप्त गरेको थियो। १५ सदस्य विधालय रहेको नोप्सोको उक्त कार्यक्रमको प्रमुख अतिथि  प्याब्सन केन्द्रका उपाध्यक्ष थकिन कुमार गुरुङ हुनुहुन्थ्यो भने सभाध्यक्ष नोप्सोका अध्यक्ष  राक कुमार श्रेष्ठ रहनुभएको थियो।

    प्रकाशित मिति :जेठ १२ २०८१ शनिवार - १४:१८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij