२०८२ माघ ११ गते आइतवार
काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूको बैठक बसिरहेको छ । आज (शुक्रबार) ११ः०० बजेदेखि संसद् भवन नयाँ बानेश्वरमा उक्त दलहरूको बैठक बसिरहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी सिदए ।
बैठकमा नेपाली कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जसपा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै विपक्षीहरूले संसद् अवरोध गर्दै आएका छन ।
आज बस्ने प्रतिनिधिसभा बैठकको रणनीति बनाउन विपक्ष दलको बैठक बसिहरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij