Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार

सर्वोच्च अदालतबाट मुद्दा किनारा नलागेसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

सर्वोच्च अदालतबाट मुद्दा किनारा नलागेसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने


  • 2.5K
    Shares

    सर्वोच्च अदालतबाट मुद्दा किनारा नलागेसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

    पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने बताएको छ ।

    सभामुख कृष्ण धितालले शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकता टेबुल गर्ने कार्यसूचीसहित बैठक बोलाएपछि कांग्रेसले सर्वोच्च अदालतमा रहेको मुद्दा किनारा नलागेसम्म बैठक बहिष्कार गर्ने बताएको हो । 

    तर, मुख्यमन्त्रीको विश्वासको मतमा असन्तुष्टि जनाउँदै कांग्रेसले सर्वोच्चमा दायर गरेको रिट हेर्दा हेर्दैमा रहेको छ । 

     

    प्रकाशित मिति :जेठ १० २०८१ बिहिवार - ११:५३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij