Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

अपराध

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया धनुषा प्रहरी हिरासतमा, आजै अदालत लगिँदै 

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया धनुषा प्रहरी हिरासतमा, आजै अदालत लगिँदै 


  • 2.8K
    Shares

    कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया धनुषा प्रहरी हिरासतमा, आजै अदालत लगिँदै 

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । 

    आज बिहानै जिल्ला प्रहरी कार्यालय पुर्याइएका सिरोहियालाई मंगलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो ।

    उनलाई आज म्याद थपका लागि जिल्ला अदालत धुनषामा उपस्थित गराइँदै छ । उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थियो ।

    जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो ।

    प्रकाशित मिति :जेठ ९ २०८१ बुधवार - १०:२४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij