२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक आह्वान गरेका छन् । देउवाले संसद भवनस्थित आफ्नै कार्यकक्षमा ११ बजे बैठक डाकेका हुन् ।
आजको संसद बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न बैठक बोलाइएको सचापति देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij