Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार

कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तार : थपिए ५ जना मन्त्री र २ राज्यमन्त्री (नामावलीसहित)

कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तार : थपिए ५ जना मन्त्री र २ राज्यमन्त्री (नामावलीसहित)


  • 3.4K
    Shares

    कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तार : थपिए ५ जना मन्त्री र २ राज्यमन्त्री (नामावलीसहित)

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन् । 

    मुख्यमन्त्री कार्कीले एमालेका राम रानालाई अर्थ, पञ्चकर्ण राईलाई सामाजिक विकास, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला र एकराज कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तथा सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 

    त्यस्तै माओवादीका गणेश उप्रेतीलाई भौतिक योजना, नारायण बुर्जामगरलाई पर्यटन र राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बन्दना झाँगडलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । झाँगडलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ ।

    प्रकाशित मिति :जेठ ४ २०८१ शुक्रवार - १५:५८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij