Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार

सुदूरपश्चिममा एमाले रणनीति : मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने, सरकारमा नजाने

सुदूरपश्चिममा एमाले रणनीति : मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने, सरकारमा नजाने


  • 3.3K
    Shares

    सुदूरपश्चिममा एमाले रणनीति : मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने, सरकारमा नजाने

    काठमाडौं । सुदूरपश्चिमा प्रदेश सरकारमा सत्तासाझेदार दल नेकपा (एमाले)ले मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने भएको छ । 

    सोडारीले भोलि (बिहिबार) प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची छ । बैशाख अन्तिम साता दुईपटक विश्वासको मत लिन लागेका सोडारीलाई एमालेले दुईपटक नै विश्वासको मत दिन मानेको थिएन । 

    त्यसपछि उनले विश्वासको मत लिन सकेका थिएनन् । तर, सोडारीले भोलि विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आह्वान गरेका छन् । 

    तथापि सत्तासाझेदार दल एमालेले विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने बताएको छ । सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलका अनुसार एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ भने सरकार सहभागी हुनेछैन । 

    प्रकाशित मिति :जेठ २ २०८१ बुधवार - १४:४६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij