Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षक–कर्मचारी राजनीतिक दलमा संलग्न हुन नपाइने

शिक्षक–कर्मचारी राजनीतिक दलमा संलग्न हुन नपाइने


  • 2.5K
    Shares

    शिक्षक–कर्मचारी राजनीतिक दलमा संलग्न हुन नपाइने

    काठमाडौं । सरकारले सरकारी सामुदायिक तथा संस्थागतका विद्यालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यान्वयन गर्ने भएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारी शिक्षक र विद्यालयका कर्मचारीले राजनीतिक दलको सदस्य बन्न नपाउने प्रावधानको कार्यान्वयन गरिने घोषणा गरेका हुन् ।    

    प्रकाशित मिति :जेठ १ २०८१ मंगलवार - १६:४३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij