२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् ।
कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिए ।
कांग्रेसका सांसद बैठकमा सहभागी भएनन् ।
मुख्यमन्त्री कार्कीको पक्षमा ९३ र विपक्षमा मत परेन । दिन्न भन्नेमा ५ मत प्राप्त भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij