Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मधेस सरकारबाट एमाले पनि बाहिरियो, मुख्यमन्त्री यादव अल्पमतमा

मधेस सरकारबाट एमाले पनि बाहिरियो, मुख्यमन्त्री यादव अल्पमतमा


  • 2.4K
    Shares

    मधेस सरकारबाट एमाले पनि बाहिरियो, मुख्यमन्त्री यादव अल्पमतमा

    काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) पनि मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । 

    आज (आइतबार) केहीबेरअघि मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएसँगै एमाले सरकारबाट बाहिरिएको हो । 

    मुख्यमन्त्री निवासमा पुगेर एमालेका चारजना मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा बुझाएका हुन् । 
     

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - १६:३४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij