Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

प्रदेश सरकार 

मधेस सरकारबाट बाहिरियो माओवादी केन्द्र, मन्त्रीहरुले पनि दिए राजीनामा 

मधेस सरकारबाट बाहिरियो माओवादी केन्द्र, मन्त्रीहरुले पनि दिए राजीनामा 


  • 3.1K
    Shares

    मधेस सरकारबाट बाहिरियो माओवादी केन्द्र, मन्त्रीहरुले पनि दिए राजीनामा 
    images

    काठमाडौं । मदेश प्रदेश सरकारबाट सत्तारूढ दल नेकपा (एमाले) र माओवादी केन्द्र बाहिरिएको छ । 

    आज (आइतबार) माओवादी केन्द्र सरकारबाट बाहिरिएको हो । 

    सरकारबाट बाहिरिएसँगै उसले आफ्ना मन्त्रीहरुलाई पनि राजीनामा दिन लगाएको छ । 

    माओवादी केन्द्रका दुई मन्त्रीले केहीबेरअघि मुख्यमन्त्री सरोवकुमार यादवलाई राजीनामा बुझाएका हुन् । 

    सरकारलाई दिएको समर्थन पनि माओवादी केन्द्रले आजै फिर्ता लिने तयारी गरेको छ ।  

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - १५:५१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij