Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

फेरि आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फेरि आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 3.6K
    Shares

    फेरि आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ ।

    तोलामा पाँच सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको छ । भने, तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - १०:०७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij