Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रदेश सरकार 

कोशीमा कार्की–कार्कीबीच कोचोलो : हिक्मत मुख्यमन्त्रीमा नियुक्त, केदार सर्वोच्चमा 

कोशीमा कार्की–कार्कीबीच कोचोलो : हिक्मत मुख्यमन्त्रीमा नियुक्त, केदार सर्वोच्चमा 


  • 4.1K
    Shares

    कोशीमा कार्की–कार्कीबीच कोचोलो : हिक्मत मुख्यमन्त्रीमा नियुक्त, केदार सर्वोच्चमा 

    काठमाडौं । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री एवं नेपाली कांग्रेसका संसदीय दलका नेता केदार कार्की सर्वोच्च अदालत पुगेका छन् । 

    प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनका लागि बिहीबार आह्वान गरेलगत्तै त्यसविरूद्ध कार्की काठमाडौं पुगेका हुन् । 

    उनी काठमाडौं पुगेलगत्तै केदार रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । रिट दर्ता हुने प्रक्रियामा रहेको सर्वोच्च अदालतले जनाएको छ । 

    उनले नयाँ सरकार गठन गर्नु असंवैधानिक भएको दाबी गरेका छन् । एमालेका हिक्मत कार्कीले प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेलगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 

    हिक्मतको पद तथा गोपनीयताको शपथग्रहण आजै हुने बताइएको छ । 
     

    प्रकाशित मिति :बैशाख २७ २०८१ बिहिवार - १३:३६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij