Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गण्डकी प्रदेश सरकारविरुद्धको रिट मनोज शर्माको इजलासमा

गण्डकी प्रदेश सरकारविरुद्धको रिट मनोज शर्माको इजलासमा


  • 2.0K
    Shares

    गण्डकी प्रदेश सरकारविरुद्धको रिट मनोज  शर्माको इजलासमा

    काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज (बिहीबार) न्यायाधीश मनोज शर्माको इजलासमा हुने भएको छ ।

    सर्वोच्च अदालतका अनुसार शर्माको इजलासमा उक्त मुद्दा दुई नम्बरमा राखेर पेशी तोकिएको हो । 

    काँग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

    प्रकाशित मिति :बैशाख २७ २०८१ बिहिवार - ११:०४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij