Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ


  • 2.9K
    Shares

    नाबालिकाको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

    काठमाडौँ । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–४ काहालान्च घर भएका २८ वर्षीय युवक छन् । निजी विद्यालयका शिक्षक समेत रहेका उनलाई भक्तपुरबाट पक्राउ गरिएको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले बताए ।

    अनलाइन अध्ययन प्रयोजनका लागी नाबालिकाले चलाएको फेसबुकबाट फोटो डाउनलोड गरेर उनले नक्कली आइडी बनाएर अश्लील कमेन्ट लेखेर चरित्रहत्या गरेका हुन् ।

    आरोपीबिरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :बैशाख २६ २०८१ बुधवार - १६:०८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij