Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आमाको मुखहेर्ने दिन आज सुनचाँदीको मूल्य स्थिर

आमाको मुखहेर्ने दिन आज सुनचाँदीको मूल्य स्थिर


  • 3.2K
    Shares

    आमाको मुखहेर्ने दिन आज सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ ।

    आज छापावाल सुन एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन मंगलबारकै मूल्य हो । 

    त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
     

    प्रकाशित मिति :बैशाख २६ २०८१ बुधवार - १२:५३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij