२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
बिहीबार ९१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९१ हजार ३ सय तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ तोकिएको छ।
त्यस्तै चाँदीको मूल्य समेत १० रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको मूल्य ११ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij