Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गरिमा विकास बैंकको ४ लाख २६ हजार संस्थापक शेयर बिक्रीमा

गरिमा विकास बैंकको ४ लाख २६ हजार संस्थापक शेयर बिक्रीमा


  • 2.9K
    Shares

    गरिमा विकास बैंकको ४ लाख २६ हजार संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ४ लाख २६ हजार संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

    बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर विक्री गर्नका लागि  राखेको हो । शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले खरिदका लागि आवेदन दिन पाउनेछन् ।

    शेयर खरिद गर्न ईच्छुक संस्थापकहरूले जेष्ठ २७ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

    प्रकाशित मिति :बैशाख २४ २०८१ सोमवार - १६:२२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij