Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

१५.६२ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट

१५.६२ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट


  • 2.9K
    Shares

    १५.६२ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट

    काठमाडौं  । आज सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) १५.६२ अंकले घटेको छ । नेप्से ०.७९ प्रतिशतले घटेर १९५८.७५ विन्दुमा पुगेको छ । 

    सोमबार २ अर्ब ८९ करोड १३ लाख १९ हजार बराबरको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर ४८ हजार ७०९ पटक किनबेच भएको छ । 

    आज ३१० कम्पनीको शेयर कारोबार हुँदा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

    आज सेन्सेटिभ इन्डेक्स ३.३८ अंकले, फ्लोट इन्डेक्स १.०७ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०२ अंकले घटेको छ । १३ वटा उपसमूहमध्ये डेभलपमेन्ट बैंक समूह बाहेक अन्य सबै समूह घटेको छ । 

    आज पोखरा फाइन्यस र डोल्ती पावर कम्पनीको शेयरमा भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट हनेको छ ।

    प्रकाशित मिति :बैशाख २४ २०८१ सोमवार - १४:५१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij