Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

काठमाडौको कीर्तिपुरमा बस दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

काठमाडौको कीर्तिपुरमा बस दुर्घटना : एकको मृत्यु, तीनजना घाइते


  • 3.2K
    Shares

    काठमाडौको कीर्तिपुरमा बस दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

    काठमाडौं । कीर्तिपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ। दुर्घटनामा तीन जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

    कीर्तिपुर-रत्नपार्क चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनाबारे थप विवरण आउनै बाँकी छ।

    प्रकाशित मिति :बैशाख २३ २०८१ आइतवार - १५:२७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij