Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

२४.५८ अंकले घट्यो नेप्से, तीन अर्ब ७९ करोड बराबरको कारोबार

२४.५८ अंकले घट्यो नेप्से, तीन अर्ब ७९ करोड बराबरको कारोबार


  • 2.4K
    Shares

    २४.५८ अंकले घट्यो नेप्से, तीन अर्ब ७९ करोड बराबरको कारोबार
    images

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक २४.५८ अंकले घटेको छ । नेप्से १.२३ प्रतिशतले घटेर १९७४.३७ को विन्दुमा पुगेको हो ।

    यस दिन ३१६ धितोपत्रका ९७ लाख ६२ हजार ८०३ सेयर तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६.३९ रुपैयाँमा किनबेच भएको छ ।

    आज १३ उपसमूहमध्ये ११ वटाको समूहगत सूचक घटेको छ । माइक्रोफाइनान्स र ननलाइफ इन्स्योरेन्स उपसमूहको समूहगत सूचक बढेको छ ।

    यस दिन डोल्टी पावर कम्पनी लिमिटेड सेयर मूल्य सबैभन्दा धेरै ९.५६ प्रतिशतले बढेको छ । यस्तै, पिपुल्स पावर लिमिटेडेको सेयर मूल्य सर्वाधिक ९.९२ प्रतिशतले घटेको छ ।

    प्रकाशित मिति :बैशाख २३ २०८१ आइतवार - १४:३७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij