Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सन्दीपको अर्को पेसी जेठ १ गतेलाई तोकियो

सन्दीपको अर्को पेसी जेठ १ गतेलाई तोकियो


  • 2.2K
    Shares

    सन्दीपको अर्को  पेसी जेठ १ गतेलाई तोकियो

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ ।

    आजको पेसीमा न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित गरिएको थियो ।आइतबार पेसी तोकिए पनि लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो ।

    सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा परेको थियो ।

    प्रकाशित मिति :बैशाख २३ २०८१ आइतवार - १३:५९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij